ट्रिपर तथा ट्रक साहुजीहरुको सम्मेलन

ट्रिपर तथा ट्रक साहुजीहरुको सम्मेलन

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले आज नवौँ वार्षिकउत्सव मनाएको छ ।

बाफलस्थित मेघा इभेन्ट भेन्युमा समितिको नवौँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन भएको हो ।

कार्यक्रममा नेपाल ट्रिपर तथा ट्रक व्यवसाय समितिका अध्यक्ष रामकुमार चापागाईं,बरिष्ठ उपाध्यक्ष दिलबहादुर श्रेष्ठ,धादिङ्गबाट संघीय सांसद भूमि त्रिपाठीलगायतको उपस्थिति रहेको छ ।

टिप्पणीहरू