प्रधानमन्त्रीविरुद्ध बझाङमा प्रदर्शन
प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्दै आइरहेको नेपाली काँग्रेसले भोलि बझाङमा प्रदर्शन गर्ने भएको छ ।
नेपाली काँग्रेसको आयोजनामा हुन लागेको प्रर्दशन प्रधानमन्त्री ओलीको असंबैधानिक कदमसहित तरुण नेता अमृतबहादुर सिंह (लखन) को हालै भएको हत्याविरुद्ध रहेको आयोजकले जानकारी दिएको छ ।
लक्पकाउँदै आन्दोलन गरिरहेको काँग्रेसले बझाङको छविसपाथीभेरा गाउँपालिकामा आफ्ना युवा नेता नैनसिंह महरको विशेष उपस्थितिमा विरोध प्रदर्शन गर्न लागेको जनाएको छ ।
टिप्पणीहरू