सिंहदरबार छिर्न नपाएपछि जेन-जी प्रदर्शनका घाइतेको गेटमै धर्ना

सिंहदरबार छिर्न नपाएपछि जेन-जी प्रदर्शनका घाइतेको गेटमै धर्ना

भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घाइते भएका जेन-जी युवाहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।

जेन-जी आन्दोलनको बलमा कुर्सीमा पुगेकी प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन जान लागेका उनीहरुलाई सुरक्षाकर्मीले गेटमै रोकिदिएका हुन् । सिंहदरबारभित्र प्रवेश गर्न नपाएपछि अहिले युवाहरूले गेटमै धर्ना दिइरहेका छन् ।   

चोटमाथि लगाएको पट्टीसहित बैशाखी टेकेर सिंहदरबारको दक्षिण गेटमा पुगेका उनीहरु त्यहि रोकिएपछि अहिले सडकमा पलेटी कसेर बसेका छन् ।

तस्विरहरुः

​​​​​​​

टिप्पणीहरू