टुँडिखेलमा प्रधानमन्त्रीको सम्बोधन

टुँडिखेलमा प्रधानमन्त्रीको सम्बोधन

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विविध कार्यक्रमको आयोजना गरेर मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम शुरु भएको छ ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ । यस पट सो अवसरमा विगतको झैँ विभिन्न झाँकीलगायत कार्यक्रम स्थगन गरिएको छ ।

नेपालको संविधान २०७३ संविधानसभाबाट २०७२ असोज ३ गते घोषणा भएको थियो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान सभाको बैठकमा उक्त संविधान गर्नुभएको थियो ।

टिप्पणीहरू