बैंककबाट आएका भारतीयको सुटकेशभित्र गाँजा

बैंककबाट आएका भारतीयको सुटकेशभित्र गाँजा

थाइल्याण्डको राजधानी बैंककबाट काठमाडौं आएका दुई जना भारतीयको सुटकेशमा गाँजा भेटिएको छ । थाइ एअरवेजको उडानमा आएका उनीहरुको सुटकेशमा १० केजी गाँजा भेटिएको बताइन्छ । 

गाँजासहित ती भारतीयलाई आवश्यक कारबाहीको निम्ति प्रहरीको लागुऔषध अनुसन्धान ब्युरो टोलीको जिम्मा लगाइएको छ ।
 

टिप्पणीहरू