संसद भवन अगाडि ठूलो भीड

संसद भवन अगाडि ठूलो भीड

भ्रष्टाचारविरुद्धको अभियान भन्दै सडकमा उत्रिएका युवाहरु आज पनि ठूलो संख्यामा संसद भवनअघि भेला भएका छन् । अहिले उनीहरु मूल गेटमा उभिएर चर्को नाराबाजी गरिरहेका छन् । 

हिजो युवाहरुले पर्खाल नाघेर भित्र पसेपछि आगो लगाएका थिए । आज पनि उनीहरु भित्र छिर्ने तयारी देखिन्छ । बढ्दै गएको भीडलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

टिप्पणीहरू