बालेन र सुशीला कार्कीवीच सुटुक्क भेट
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल गोप्य स्थानमा छन् । काठमाडौंका मेयर बालेन साहलाई बोलाएर उनीहरुले गोप्य स्थानमा बैठक गर्न लागेको स्रोतको दावी छ ।
उक्त भेटघाटमा हिजोदेखि छोरो हराएका भूपू कर्नेल माधवसुन्दर खड्कासमेत सहभागी हुने बुझिएको छ । खड्का केही समयदेखि भ्रष्टाचारविरोधी अभियानमा सक्रिय छन् ।
कार्की र अर्याल बिहान नयाँ बानेश्वर पुगेर आन्दोलनकारीहरुलाई समर्थन गरेका थिए ।
टिप्पणीहरू