पोताला दरवार : तिब्बतको सांस्कृतिक धरोहर

पोताला दरवार : तिब्बतको सांस्कृतिक धरोहर

पश्चिमी चीनको तिब्बती स्वायत्त क्षेत्रअन्तर्गत प्रतिष्ठित पोताला दरवार ल्हासा (सिचाङ्ग) को राजधानीमा अवस्थित छ ।

यो दरवार त्यहाँको सांस्कृतिक समृद्धिको प्रतीक हो । यो ऐतिहासिक दरवार ७ औं शताब्दीमा सांगत्सा गाम्बोले निर्माण गरेका थिए । सन् १९९४  मा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको थियो।

पोताला दरवारमा एक लाखभन्दा बढी सांस्कृतिक धरोहर छन् । चीनले यी सांस्कृतिक सम्पदाको संरक्षणमा ठूलो  लगानी गरेको छ,जसले तिब्बती सँस्कृतिलाई भविष्यका पुस्तासम्म सुरक्षित राख्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

टिप्पणीहरू