तीन राजदूतलाई थप जिम्मेवारी

तीन राजदूतलाई थप जिम्मेवारी

राष्ट्रपति रामचन्द्र पौडेलले तीन मुलुकमा रहेका नेपाली राजदूतलाई थप जिम्मेवारी तोक्नुभएको छ । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले, कतारका रमेशचन्द्र पौडेल र श्रींलकाका पूर्णबहादुर नेपालीलाई थप जिम्मेवारी दिइएको छ । 

राष्ट्रपति कार्यालयका अनुसार राजदूत काफ्लेलाई पेरु, पौडेललाई इरान र नेपालीलाई माल्दिभ्सका लागि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ ।

टिप्पणीहरू