सबैको मन तान्ने क्यापिटल टावर (तस्बिरसहित )

सबैको मन तान्ने क्यापिटल टावर (तस्बिरसहित )

चिनियाँ हुबेई प्रान्तको राजधानी वुहानमा अवस्थित अप्टिक्स भ्याली मनमोहक छ ।

भ्यालीस्थित क्यापिटल टावरमा औद्योगिक पार्क र नवप्रवर्तन केन्द्रहरूलाई समेत जोडिएको छ ।

हरियाली बोटबिरुवासँगै सडक आसपासका फूलहरुले यो ठाउँलाई झनै आकर्षक बनाएको छ ।

यो ठाउँ विभिन्न व्यवसायको लागि केन्द्रीय स्थल भएकोले  स्थानीय र पर्यटकको घुइँचो लाग्ने गर्छ । वरिपरि प्राकृतिक कृत्रिम झरना निर्माण गरिएको छ ।

यस ठाउँलाई  'अप्टिक्स भ्याली स्क्वायर' नामले पनि चिनिन्छ ।

तस्बिरहरु

टिप्पणीहरू