एमसीसी रोकिएपछि अमेरिकी राजदूत अर्थ मन्त्रालयमा
नेपालका लागि अमेरिकी राजदूत आज बिहान १० नबज्दै सिंहदरबार पुग्नुभएको छ । राजदूत डिन आर थम्पसन बिहान साढे ९ बजे अर्थ मन्त्रालय पुग्नुभएको बताइन्छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग झण्डै आधा घण्टा भेटवार्ता गरेर उहाँ बाहिरिनुभएको थियो ।
अमेरिकाले सहयोग नियोग युएसएआईडी र सहयोग परियोजना एजेन्सी एमसीसीका सबै कार्यक्रम रद्द गरेपछि राजदूत अर्थ मन्त्रालय पुग्नुभएको हो ।
टिप्पणीहरू