अर्को निर्माण कम्पनी पनि कालोसूचीमा

अर्को निर्माण कम्पनी पनि कालोसूचीमा

सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल मेगा बिल्डर्स प्रालि कालोसूचीमा परेको छ । तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगरेपछि बिल्डर्सलाई कालोसूचीमा राखिएको जनाइएको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । कालोसूची अवधिभर मेगा बिल्डर्स सार्वजनिक निकायले कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैन ।

टिप्पणीहरू