गण्डकीमा भोलि बिदा

गण्डकीमा भोलि बिदा

गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका अनुसार भोलि प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थान बन्द हुने छन् ।

टिप्पणीहरू