भन्सार छलेर ल्याइएको लाखौंको कपडा बरामद

भन्सार छलेर ल्याइएको लाखौंको कपडा बरामद
सुन्नुहोस्

भन्सार छलेर नेपाल भित्र्याइएको लाखौं रुपैयाँको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म र भन्सार कार्यालय वीरञ्जबाट खटिएको संयुक्त टोलीले हिजो वीरगञ्ज महानगरपालिका–७, कुम्हाल टोलबाट लत्ताकपडा समातेको हो । 

आठ लाख २८ हजार रुपैयाँ बराबरको कपडा बरामद गरिएको जनाइएको छ ।

टिप्पणीहरू