काँग्रेस सभापतिसँगै भारतीय राजदूत, स्वास्थ्यमन्त्रीसँग अमेरिकी

काँग्रेस सभापतिसँगै भारतीय राजदूत, स्वास्थ्यमन्त्रीसँग अमेरिकी

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपालगञ्जबाट राजधानी फर्कनुभएको छ । उहाँ बुद्ध एअरको उडानमा साँझ पौने ७ बजे आइपुग्नुभएको बताइएको छ ।

उहाँको टोलीमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहित १२ जना थिए ।

बिहान अमेरिकी राजदूत डिन आर थम्पसन र उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव काठमाडौंबाट जनकपुरबाट जानुभएको थियो । उहाँहरु बुद्ध एअरको उडानमा बिहान साढे ८ बजे त्यहाँ जानुभएको बताइएको छ । 

अमेरिकी राजदूत थम्पसन साँझ ५ बजे राजधानी फर्कनुभएको हो ।
 

टिप्पणीहरू