धरानका मेयरको काठमाडौं विमानस्थलको पार्किङमा पत्रकार सम्मेलन

धरानका मेयरको काठमाडौं विमानस्थलको पार्किङमा पत्रकार सम्मेलन

धरान उपमहानगरका मेयर हर्कराज साम्पाङ भोलि काठमाडौँ आउन लागेका छन् । उनी विराटनगरबाट जहाज चढेर साँझ काठमाडौँ आउने कार्यक्रम रहेको जानकारी गराइएको छ । 

त्रिभुवन विमानस्थलमा उत्रेलगत्तै मेयर हर्कले पार्किङमा पत्रकार सम्मेलन गर्ने तयारी छ ।

टिप्पणीहरू