पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पक्राउ

पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पक्राउ
सुन्नुहोस्

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पक्राउ परेका छन् । 

सुन तस्करी प्रकरणमा मुछिएका उनलाई सोही अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको बुझिएको छ ।

टिप्पणीहरू