भारतको गणतन्त्र दिवस (फोटो फिचर)

भारतको गणतन्त्र दिवस (फोटो फिचर)
सुन्नुहोस्

भारतले ७५ औं गणतन्त्र दिवस मनाएको छ । राजधानी नयाँ दिल्लीमा विशेष कार्यक्रमका साथ राष्ट्रपति द्रौपदी मुर्मु, प्रमुख अतिथि फ्रेञ्च राष्ट्रपति इमानुएल म्याक्रोन, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतको उपस्थितिमा गणतन्त्र दिवस मनाइएको छ ।

कार्यक्रममा आठ हजारभन्दा बढी विशेष आमन्त्रित थिए । परेडमा भारतीय जल, स्थल र वायुसेनाको टोलीको विशेष प्रस्तुती थियो ।

टिप्पणीहरू