नेपाली काँग्रेसले देशभर खुशीयाली मनाउँदै

नेपाली काँग्रेसले देशभर खुशीयाली मनाउँदै

नेपाली काँग्रेसले ७८ औँ स्थापना दिवस मनाउन लागेको छ । तत्कालीन नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको मितिका आधारमा आज पार्टी स्थापना दिवस मनाउन लागिएको बताइएको छ ।

वि.सं. २००३ माघ १२ गतेका दिन नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको थियो । सोही दिन काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउने गरेको छ  । 

आज ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयसहित सात वटै प्रदेश र जिल्ला कार्यालयहरूमा विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

टिप्पणीहरू