राजधानीमा वसन्त चाडको रौनक (फोटोफिचर)

राजधानीमा वसन्त चाडको रौनक (फोटोफिचर)

चिनियाँहरुको नयाँ वर्षको शुभारम्भको पूर्वसन्ध्यामा नेपालस्थित चिनियाँ राजदूतावासले विशेष समारोहको आयोजना गरेको छ । चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाड मनाउने क्रममा विभिन्न चिनियाँ परम्परागत गीत, नृत्य र संगीत प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राजनीतिक दलका शीर्ष नेताहरु, मन्त्रीहरु, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरु, नेपालमा रहेका चिनियाँको ठूलो उपस्थिति थियो ।


 

टिप्पणीहरू