काठमाडौँमा यस्तो देखियो माघीको रौनक (फोटोहरु)

काठमाडौँमा यस्तो देखियो माघीको रौनक (फोटोहरु)
सुन्नुहोस्

थारु समुदायले धुमधामका साथ माघी पर्व मनाएका छन् । माघे संक्रान्तिको अवसरमा मनाइने यो पर्व थारु राष्ट्रिय समाजले काठमाडौं माघी महोत्सव आयोजना गरेको हो । 

वसन्तपुरबाट निकालिएको र्याली टुँडिखेलमा पुगेर समापन गरिएको थियो । थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा समेत मनाउने गरेका छन् । प्रत्येक वर्षको माघ १ गतेलाई नयाँ वर्षका रुपमा उनीहरुले स्नान, दान, मिठो मसिनो खानपिन र रमाइलो गरेर मनाउँछन् ।

टिप्पणीहरू