क्यान्सर बिरामी रुक्मिना सुब्बा साधारण तारेखमा रिहा

क्यान्सर बिरामी रुक्मिना सुब्बा साधारण तारेखमा रिहा

एक क्विन्टल सुन प्रकरणमा हिरासतमा रहेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा साधारण तारेखमा रिहा भएकी छन् । 

राजस्व अनुसन्धान विभागको नियन्त्रणमा रहेकी उनलाई आज साँझ रिहा गरिएको हो । उनालाई उपचारको निम्ति तारेखमा छाडिएको बताइएको छ ।

टिप्पणीहरू