भारतीय पूर्व रक्षा सचिव सपरिवार माउन्टेन फ्लाइटमा

भारतीय पूर्व रक्षा सचिव सपरिवार माउन्टेन फ्लाइटमा

भारतीय रक्षा मन्त्रालयका पूर्वरक्षा सचिव नेपाल आएका छन् । पूर्व सचिव अजयकुमार सपरिवार आज बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हुन् । 

अजयकुमार,आमा,श्रीमती र छोरीसहित एअर इण्डियाको उडान नम्बर एआई २१३ मा बिहान पौने ९ बजे काठमाडौं विमानस्थलमा ओर्लेको र उनको परिवारले माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

उनी बुधबार बिहान एअर इण्डियाको उडानबाट नयाँ दिल्ली फर्कने छन् ।

टिप्पणीहरू