चित्रबहादुर केसी जहाज चढेर भैरहवातिर

चित्रबहादुर केसी जहाज चढेर भैरहवातिर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद चित्रबहादुर केसी भैरहवा जानुभएको छ । उहाँ हवाई मार्ग हुँदै आज साँझ त्यता पुग्नुभएको हो । 

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसी बुद्ध  एयरको उडानमा साँझ पौने ६ बजे काठमाडौँबाट प्रस्थान गर्नुभएको बताइएको छ ।

टिप्पणीहरू