सभामुखका छोराद्वारा छुुरा र गोली प्रहार,दुई प्रहरीसहित चारको प्राणान्त

सभामुखका छोराद्वारा छुुरा र गोली प्रहार,दुई प्रहरीसहित चारको प्राणान्त

जापानी सभामुखका छोराले प्रहार गरेको गोली र छुराबाट चार जनाको ज्यान गएको छ । उक्त दुखद घटना नाकानो शहरमा भएको हो ।

आक्रमणकारीले पहिले महिलालाई छुरा प्रहार गरेको र त्यसपछि प्रहरीमाथि गोली चलाएको थियो । प्रहरीका अनुसार मारिएकी चौथो व्यक्ति वृद्धा हुन् ।
सैनिक पोशाक लगाएर अन्धाधुन्द गोली र छुरा चलाएको आक्रमणकारी लगत्तै सभामुखको निवासभित्र घण्टौं लुकेको थियो । यो घटना स्थानीय समयानुसार हिजो साँझ अबेर भएको हो ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेको गत जुलाईमा गोली प्रहार गरी हत्या भएको थियो ।
 

टिप्पणीहरू