ललितपुरको महालक्ष्मीमा घर फोरियो

ललितपुरको महालक्ष्मीमा घर फोरियो

ललितपुरको महालक्ष्मीमा चोरी भएको छ । धनुषा घर भएका र हाल महालक्ष्मी नगरपालिका ४ इमाडोल बस्दै आएका ३९ वर्षीय सर्वेस दासको कोठामा हिजो साँझ चोरी भएको बताइएको छ ।

नगद तथा सुनका विभिन्न गरगहनासहित करिब ११ लाख ६ हजार रुपैयाँ बराबरको धनमालको चोरी भएको प्रहरीले जनाएको छ । 

चोरीमा संलग्न व्यक्तिको खोजीका साथै त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू