चिनियाँ शहर यियुका डेपुटी मेयर काठमाडौंमा

चिनियाँ शहर यियुका डेपुटी मेयर काठमाडौंमा

चीनको यियु शहरका उपमेयर काठमाडौं आएका छन् । उपमेयरको नेतृत्वमा दुई सदस्यीय टोली हिजो बिहान छेन्दुबाट काठमाडौं आइपुगेको हो ।

उपमेयर वाङ वेई एअर चाइनाको उडान नम्बर सीए ४३७ मा हिजो बिहान साढे ११ बजे आएको र धुलिखेलक  मेयर अशोक ब्यान्जुले स्वागत गरेको बुझिएको छ । यियु शहर चीनको चच्याङ प्रान्तमा पर्छ ।

टिप्पणीहरू