फिलिपिन्समा सूर्यमुखी फूलको बहार, पर्यटकको लहर (फोटो फिचर)

फिलिपिन्समा सूर्यमुखी फूलको बहार, पर्यटकको लहर (फोटो फिचर) फोटो स्रोत : सिन्ह्वा

दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्समा सूर्यमुखी फूलको बहार आएको छ । उष्ण मौसमी मुलुकमा सामान्यतयाः फूल र बोटबिरुवा सँधै फक्रिन्छन् । तर पनि यो सिजन सबैभन्दा धेरै सूर्यमुखी फक्रने गरेको बताइन्छ । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार त्यहाँको लास पिनास शहरको बगैँचामा फुलेका सूर्यमुखीले आन्तरिक र वाह्य पर्यटकलाई आकष्तिि तुल्याएको छ ।

टिप्पणीहरू