सैनिक हेलिकप्टरमा सात जना लिएर प्रधानमन्त्री गोरखामा

सैनिक हेलिकप्टरमा सात जना लिएर प्रधानमन्त्री गोरखामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा जानुभएको छ । आज दिउँसो १ बजे उहाँ आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको गोरखा पुग्नुभएको हो । 

प्रधानमन्त्री प्रचण्ड ७ सदस्य टाेलि लिएर नेपाली सेनाको हेलिकोप्टर ९ एन आरएएम अगुस्तामा दिउँसो गोरखा उत्रिनुभएको बताइएको छ । प्रधानमन्त्रीको टोली दिउँसो ४ बजे फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू