सात जनाको टोली लिएर उपराष्ट्रपति सिमरा प्रस्थान
![सात जनाको टोली लिएर उपराष्ट्रपति सिमरा प्रस्थान](https://janaaastha.prixacdn.net/media/albums/nanda-bahadur-pun_Hzoox1OoUN.jpg)
उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' सिमरा जानुभएको छ । उहाँ आज बिहान पौने १२ बजेको समयमा बुद्ध एअरको उडानबाट सिमराका लागि प्रस्थान गर्नुभएको हो ।
बुद्ध एयरको उडान नम्बर बिएच ५५३ मार्फत उपराष्ट्रपति पुनसहित सात जनाको टोली केहीबेरअघि सिमरा उडेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।
टिप्पणीहरू