पुष्पाको आत्मा शान्तिका लागि माइतीघरमा द्वीप प्रज्वलन

पुष्पाको आत्मा शान्तिका लागि माइतीघरमा द्वीप प्रज्वलन

आइतवार केटाकै घरमा गएर आफ्नो ज्यानमा आगो लगाउन बाध्य भएकी पुष्पा न्यौपानेको आत्मा शान्तिका लागि अहिले बेलुका माइतीघर मण्डलामा द्वीप प्रज्वलन  गरिएको छ।

एउटा पुष्पामाथि घटेको घटना भोलि अरुलाई नि घट्न सक्छ। त्यसैले दोषीलाई कडा कारबाहीको माग  गर्दै दिप प्रज्वलन कार्यक्रम गरिएको बताइएको छ।

टिप्पणीहरू