झापाको पुलचोकमा आगो दन्दनी

झापाको पुलचोकमा आगो दन्दनी

आज साँझ झापा,बुधवारे पुल्चोकस्थित एक हार्डवेयर पसलमा आगलागी भएको छ ।  आगलागीका कारण मेची राजमार्ग झण्डै १ घण्टा  अवरुद्ध भएको छ ।

बिर्तामोडलगायत बिभिन्न ठाँउबाट आएका तीन वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन भने  बाँकी छ ।

टिप्पणीहरू