रेसुङ्गामा आगलागी हुँदा ५० लाख खरानी

रेसुङ्गामा आगलागी हुँदा ५० लाख खरानी

गुल्मीमा भएको आगलागीबाट ५० लाख बराबरको धनमाल भष्म भएर जलेको छ । रेसुङ्गा नगरपालिका–४ छल्दिपना-का ७० वर्षीय लाल बहादुर दर्लामीको घरमा हिजोराति विद्युत सर्ट भई आगलागी हुँदा सो परिमाणमा धनमाल जलेर नष्ट भएको हो ।

आगलागीबाट ९ तोला सुन, भाडावर्तनलगायत सरसामान जलेर काम नलाग्ने भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

टिप्पणीहरू