राजनीति

११ बजे प्रतिनिधिसभा त्यसअघि सहकारी छानबिन समितिको कार्यदल बैठक

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।  बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । यो कार्यसूची संसदको वर्षे अधिवेशन प्रारम्भ भएको पहिलो दिनदेखि रहँदै आएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको बताउँदै नेपाली काँग्रसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ । हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेक…

Page 1 of 468