राजनीति

राष्ट्रिय सभामा हुन सकेन छलफल, प्रतिनिधि सभामा झन् अलमल

राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक पर्सि आइतबारसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ । आज दिउँसो साढे १ बजेबाट बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नाराबाजी गरेको थियो । त्यसपछि सभाध्यक्ष दाहालले बैठक पाँच मीनेटका लागि स्थगित गर्नुभयो । काँग्रेसले अवरोध कायम राखेपछि बैठक पर्सि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।  प्रतिनिधि सभामा पनि नेपाली कांँग्रेसको अवरोध हटेको छैन । सहकारी ठगी…

Page 1 of 467