समाचार

फौजीको दलीय फेरफार

कलिलो उमेरमै फौजी जीवनमा लागेका मान्छेहरू त्यहाँबाट फर्किंदा गलेको शरीरसँगै पेन्सनको स्वादमा रमाउने नै भए । तर, त्यतिले पनि नपुगेर रंगरंगका राजनीति रोज्ने गरेका छन् । नेपाली सेनाबाट अवकाश पाएका जर्नेल, कर्णेलहरू नै विभिन्न राजनीतिक दल रोज्दै राजनीतिमा लागेका हुन् । दुईतारे जर्नेलबाट अवकाश पाएपछि कुमार फुदुङ माओवादीमा लागेबाहेक विरलै सेनाले माओवादी रोजेका छन् । बढीजसोले राप्रपा र केहीले एमाले–कांग्रेस रोज्ने गरेका छन् । भनिन्छ, आधुनिक सोच नभएका, दास मनोवृत्त…

Page 1 of 1060