समाचार

वनमा रुख सकिँदै,छतमा उम्रिँदै

एउटा चर्चित सरकारी नारा छ,‘हरियो वन,नेपालको धन ।’ दशकौंदेखि यो नारा सुनिँदै आइएको छ । वनजङ्गलको कुरा निस्किनेबित्तिकै सबैको मुखमा यही नारा आउँछ । यो नारा सुन्दा सबैलाई गौरव लाग्छ । विडम्बना,यो नारा कागजमै सीमित बन्ने देखिएको छ । वनजङ्गलको संरक्षण गर्नमा सरोकारवाला निकायको ध्यान नजाँदा वन सखाप हुने अवस्थामा पुगेको छ ।  वन आफैंमा धन हो । वनभित्रको धनको पहिचान, सदुपयोग र संरक्षण गर्न सकेमा मुलुक प्राकृतिक रुपमा मात्र नभई आर्थिक रुपमा पनि समृद्ध हुन्…

Page 1 of 1058