समाचार

निजामती कि नागरिक ?

नेपालको सार्वजनिक नागरिक प्रशासनमा प्रचलित निजामती शब्दलाई नकार्दै शुद्ध सार्वजनिक नागरिक सेवा हुनुपर्ने माग कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य अर्जुननसिंह केसीले गर्नुभएको छ । तर, निजामती ऐन संशोधन गर्ने बेला आइसक्दा पनि निजामतीको अर्थ ज्ञानबारे विज्ञहरूले ध्यान दिएका छैनन् ।  निजामती सेवाको अर्थ कुनै निजाम अर्थात् हालका भारतीय राज्यको टेरिटोरी भन्ने बुझिन्छ । जस्तै निजामे हैदरावाद आदि । तसर्थ यस्तो गलत अर्थ बोकेको शब्दलाई सच्याउँदै परिवर्तन गर्न आवश्यक भएको हो । पहिले…

Page 1 of 1070