लेख रचना

आनीको त्यसपछि मोडिएको जिन्दगानी

मानव सेवा आश्रम बेलायत च्याप्टरले यही मे ५ मा क्याम्बर्लीस्थित लेकसाइड होटलमा आनी छोइङ एकल साँझ प्रस्तुत ग¥यो । लामो समयपछि यति धेरै सहभागीबीच सम्पन्न यस कार्यक्रमले विदेशी दर्शकहरुको समेत बाक्लो उपस्थिति हुने गरी अर्को कार्यक्रम आयोजना गर्न तिर्सना जगाएको छ । आनी यदि हेलम्बुतिर मौन ध्यानमा जानुभएन भने यसनिम्ति पहल हुने नै भयो । आनीको नाम र मानव सेवा आश्रम नेपालको कामका आधारमा हाम्रो टिमले गरेको व्यवस्थापकीय दायित्व नै यो कार्यक्रम सफल हुनुको मुख्य आधार थियो ।  गत …

Page 1 of 41