मनोरञ्जन

उट्पट्याङ कुराले विवादमा परेका दुबै नायिकाले माफी मागे

अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले जसिता गुरुङसँग माफी मागेका छन् ।  कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने 'इट्स माइ शो'को पछिल्लो एपिसोडमा अतिथि बनेर पुगेका स्वस्तिमा र साम्राज्ञीले ठट्टा गर्दै जसिताको पूर्वप्रेमीहरुको नाम लिएका थिए । यससँगै जसिताले सामाजिक सञ्जालमार्फत राष्टिय टेलिभिजनको प्रतिष्ठित कार्यक्रमबाट आफ्नो बदनाम गर्ने प्रयास भएको भन्दै आपत्ती जनाएकी थिइन् । जसमा दुवै अभिनेत्रीले माफी मागेका हुन् ।  स्वस्तिमाले भनेकी छन्, &lsq…

Page 18 of 39