मनोरञ्जन

तन्नेरी छोरीका बाबु-आमा डिभोर्सको संघारमा

बलिउड अभिनेता सैफ अलि खान र अभिनेत्री करिना कपूर भारतकै आइडल दम्पत्ति मानिन्छन् । लाखौँ प्रशंसकले यो दम्पत्तिको फेशन र संस्कार पछ्याई रहेका हुन्छन् ।   तर, पछिल्लो समय सैफ र करिनाको सम्बन्ध चिस्सिएको चर्चा छ । भारतीय सञ्चार माध्यमहरुले यो जोडी डिभोर्सको संघारमा पुगिसकेको दाबीसहितका समाचार सम्प्रेषण गरिरहेका छन् । यस्ता दाबीलाई यी दुइका पछिल्ला गतिविधिले पुष्टि पनि गरिरहेको छ ।  दुई महिनाअघि सैफ र करिना छुट्टा-छुट्टै बस्न थालेको खबर आएको थियो । त्यसको केही हप्त…

Page 1 of 20