अपराध

पार्किङबाट गाडी गायब पार्ने गणेश पक्राउ

पार्किङ गरेर राखिएका गाडी चोरी गर्ने एक जना समातिएका छन् । रामेछापको दोरम्वा-५ घर भइ हाल ललितपुर महानगरपालिका-२ सानेपा बस्ने गणेशबहादुर गौतम पक्राउ परेका हुन् ।  उनले रातको समयमा काठमाडौँका विभिन्न ठाउँबाट टाटा कम्पनीको बा१५च ९८२५, बा१२च ४७०६ र बा७च ७७० नम्बरको डिआई गाडी चोरी गरेको प्रहरीले जनाएको छ ।  हिजो गाडी चोरेर भाग्दै गर्दा गौतम काभ्रेबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार गौतम…

Page 1 of 182