नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठकमा के भनियो ?

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठकमा के भनियो ?

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १४ औँ बैठक सम्पन्न हिजो भएको छ ।

भर्चुअल बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र चीनका तर्फबाट त्यहाँको विदेश मन्त्रालयका सचिवले नेतृत्व गर्नुभएको हो ।

बैठकमा दुवै पक्षले नेपाल–चीन सम्बन्धबारे विस्तृत समीक्षा गरेका छन् ।

नेपाल र चीनका सरकारी अधिकारीहरुले सम्बन्धलाई अझ प्रवर्धन र पारस्परिक हितमा सहयोग गर्ने विषयमा विचार आदानप्रदान गरेको बताइएको छ ।

टिप्पणीहरू