सिंगापुरमा अद्वितीय ‘स्पेक्ट्रा’ लाइट शो (फोटोफिचर)

सिंगापुरमा अद्वितीय ‘स्पेक्ट्रा’ लाइट शो (फोटोफिचर)

कोभिड–१९ को कारण दुई वर्षदेखि स्थगित सिंगापुरको मरीना बे स्यान्ड्समा आयोजना हुँदै ‘स्पेक्ट्रा’ लाइट एण्ड वाटर शो पुनः सञ्चालनमा आएको छ ।

लायन सिटीको नामले प्रख्यात उक्त स्थानमा आयोजना गरिने कार्यक्रम पर्यटकहरूको निम्ति एउटा प्रमुख आकर्षण हो । जहाँ रंगीचंगी बत्तिलाई संगीत तथा पानीको फोहोराको माध्यमबाट अद्वितीय आकर्षणमा प्रस्तुत गरिन्छ । हेरौं त्यस सम्बन्धी केही तस्बिर :

स्रोतः सिन्ह्वा

टिप्पणीहरू