समुन्द्रमा तैरिने सोलार प्यानल (फोटो फिचर)

समुन्द्रमा तैरिने सोलार प्यानल (फोटो फिचर)

चीनको सहयोगमा थाइल्याण्डको रेयोङ प्रान्तमा सोलार फ्लोटिंग परियोजना थालिएको छ । उक्त परियोजनामा सोलार प्यानलहरु जडान गर्ने कार्य धमाधम अघि बढेको छ ।

चिनियाँ सूचना प्रविधि कम्पनी हुवावेईको आर्थिक तथा प्राविधिक सहयोगमा थाइल्याण्डको बानपु कम्पनीले उक्त परियोजना अघि बढाएको हो ।

हेरौं, सोही परियोजनाका केही रोचक तस्बिर :

स्रोतः सिन्ह्वा

टिप्पणीहरू