पाकिस्तानको मस्जिदमा रमजान महिनाको इफ्तार (फोटो फिचर)

पाकिस्तानको मस्जिदमा रमजान महिनाको इफ्तार (फोटो फिचर)

अहिले संसारभरका मुस्लिम समुदायको पवित्र पर्व रमजान धुमधामका साथ मनाइँदै छ। यसै क्रममा मानिसहरु उपवास सकेर आ-आफ्नो नजिकको मस्जिदमा जम्मा भै खानाको प्रतिक्षा (इफ्तार) गरिरहेका छन्।

यस पवित्र महिनामा, मुस्लिम धर्मावलम्बीहरु सुर्योदयदेखि सूर्यास्तसम्म खाना,पानी र धुम्रपान त्याग्ने गर्दछन् ।

हेरौं,पेशावर, पाकिस्तानका सिन्ह्वा प्रतिनिधि सइद अहमदले खिचेका केहि तस्विरहरु:

टिप्पणीहरू