काँग्रेस र माओवादीलाई महेश बस्नेतले ठेगान लगाउने

काँग्रेस र माओवादीलाई महेश बस्नेतले ठेगान लगाउने

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपाली काँग्रेस र माओवादी केन्द्रलाई ठेगान लगाउने बताएका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले युवा शक्तिको दुरुपयोग गरेकाले त्यस्ता शक्तिलाई आफ्नो पार्टीले ठेगान लगाउने बताएका हुन् ।

यसैबीच नेकपा एमालेनिकट युवा संघको पोखरामा सम्पन्न केन्द्रीय सचिवालय बैठकले यसअघिको कमिटी भंग गरेको छ । साथै किरण पौडेलको नेतृत्वमा आयोजक कमिटी गठन गरिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू