सर्वसाधारणलाई भाडा बढाउन बाटोभरि बस

सर्वसाधारणलाई भाडा बढाउन बाटोभरि बस

सार्वजनिक यातायातको यात्रु भाडा बढाउन पाउनुपर्यो भन्ने मागसहित अहिले काठमाण्डौको चुच्चेपाटीमा बसहरु सडकमै रोकिएर सवारी नियमको अवज्ञा गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालय,बग्गिखानाले जनाएको छ ।

गोकर्णेश्वर यातायातका झण्डै दुई दर्जन बस अहिले सडकमा तेर्स्याइएको छ । बाटोमा अवरोध छ ।

टिप्पणीहरू