बूढी वेश्या

शिला भोगेल कोपे विश्वकै सबैभन्दा बूढी वेश्या हुन् । ब्रिटेन निवासी ८८ वर्षीया शिला अहिले पनि सातामा १० जना ग्राहकसँग सुत्छिन् र घण्टाको २ सय ५० पौण्ड कमाउँछिन् । उनी तीन वर्षअघि नै संसारकै बूढी वेश्या घोषित भएकी थिइन् । मिनीस्कर्ट लगाएर र अग्लो कुर्कुचो भएको जुत्ता लगाएर ग्राहकलाई रिझाउन पुग्ने उनी आफू निकै सेक्सी भइएकैले वेश्यावृत्ति पेशामा लागेको बताउँछिन् । उता, ताइवानको ताइपेइमा पनि ८२ वर्षकी वेश्या छिन् । बज्यै वेश्याको नाउँले लोकप्रिय उनको नाउँ चिउ हो ।

टिप्पणीहरू