भित्री लुगा बेच्नेको भरमार

दक्षिण अमेरिकी देश पनामामा सोफियाको डट कम नाउँको अनलाइन पसल दर्ता भएको छ । महिलाले लगाउने अण्डरवेयर (पेन्टी) मात्र पाइने यो पसलका ग्राहक भने महिला नभई पुरुष हुने गरेका छन् । कारण त्यहाँ प्रयोगमा ल्याइसकेका पेन्टी मात्र बिक्री हुन्छ । हालैमात्र लगाइसकेको पुरानो एउटा पेन्टी पाँच हजार डलरमा बिक्री भएको समाचार प्रसारण भएपछि बेच्ने युवतीहरुको भीड लाग्न थालेको छ । २१ वर्षीया एक युवती भन्छिन्, सोफियाग्रेले हामीलाई धनी बनाउँदैछ ।

टिप्पणीहरू